काठमाडौंः चर्चित गायक रामकृष्ण ढकाल र श्रीमती निलश शाह ढकालबीच सम्बन्ध विच्छेद भएको छ। बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो।
ढकाल दम्पतीले मंगलवारमात्रै जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए।
शाहले ढकालबाट कुनै पनि प्रकारको अंश तथा मानाचामल नल...