काठमाडौ : बाढी पहिरोमा परेकाको उद्दार र जनधनको क्षति रोक्न अहिलेसम्म नेपाली सेनाले १५ हजार जना सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। खोज तथा उद्दार, राहत वितरण, मेडिकल क्याम्पसहित उपचारमा सेना सक्रिय भएको हो।
साथै, कमला नदीमा बाँध बाध्न, थुनिएका खोला, ढल, नाली खोल्न तथा तटबन्ध निर्माण, हवाई साधनबाट राहत