रोकिएका आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ । मंगलबार सभामुख सापकोटासँग भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयकहरु रोकिँदा […]

सम्बन्धित सामग्री

रोकिएका आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरू अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको  छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भेटवार्ता गरी चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ विधेयक अघि बढाउन सभामुख सापकोटालाई आग्रह गरेको हो । विधेयकहरु रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित समस्याहरु सम्बोधन हुन नसकेको चेम्बरका पदाधिकारीहरुले गुनासो गरे ।