टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पोखरा रंगशालामा त्रिभुवन आर्मी क्लबमाथि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले संघर्षपूर्ण जित निकाल्दा नेपाल पुलिस भने न्यु डायमन्ड एकेडेमीसँग सोझो सेटमा पराजित भएको छ। एपिएफसँग निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले प...