एपिएफ दिवसमा खेलकर्मीलाई सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले २१ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आफू मातहतको खेलकुदमा सहयोग गर्ने संस्थान तथा व्यक्तिलाई सम्मान गरेको छ । आइतबार एपिएफ मुख्यालय हल्चोकमा आयोजित कार्यक्रममा खेल सामग्री उत्पादन कम्पनि केल्मी र अग्नी ग्रुपलाई कदर पत्रबाट सम्मान गरिएको हो । अग्नी ग्रुपले एपिएफको विभिन्न खेलकुद टोलीलाई प्रायोजन गर्दै आएको […]