कट्रिना कैफ–विक्की कौशल र रणवीर कपूर–आलिया भट्टपछि बी–टाउनको अर्को जोडी चाँडै नै विवाह बन्धनमा बाँधिने अपेक्षा गरिएको छ । ४ वर्षभन्दा बढी समयदेखि एकअर्कालाई डेट गर्दै आएका अर्जुन कपूर र मलाइका अरोराले सन् २०१९ मा आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । मलाइका अर्जुनभन्दा १२ वर्ष जेठी छिन् । बलिउड लाइफको एक रिपोर्टअनुसार उनीहरुले विवाह गरेर […]