काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए । अध्यक्ष ओलीले ‘तपाईहरुलाई किन कारबाही नगर्ने ?’ भन्दै स्पष्टीकरण सोधेका थिए । उनले दुई दिनभित्र लिखित जवाफ पेश गर्न […]