काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब तथा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुने छन् । सुदूरपश्चिम र आर्मीको खेल भैरहवास्थित सिद्धार्थनगर रङ्गशालामा हुनेछ । जारी प्रतियोगितामा आर्मीले आफ्नो […]