महवाकांक्षी बजेट ल्याउने तयारीमा सरकार

काठमाडौं । देशको अर्थतन्त्र संकुचन भएको अवस्थामा सरकारले दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने महत्वाकांक्षी योजनासहित आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार संसद्मा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मन्दी र बजारमा आर्थिक समस्या देखिरहेको बेला महत्वाकांक्षी बजेट ल्याउने संकेत दिएका हुन् […] The post महवाकांक्षी बजेट ल्याउने तयारीमा सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राजनीतिक भद्रगोलका बीच बजेटको तयारीमा मधेश सरकार

सत्ता साझेदार दलहरूबीच चरम असन्तुष्टि र अपूर्ण मन्त्रिपरिषद् रहेको अवस्थामा मधेश सरकार अगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमको तयारीमा लागेको छ ।

बजेट बनाउने तयारी गर्दै मधेश सरकार

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताए।उनले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताए। मन्त्री यादवका अनुसार कृषि, पर्यटन, स्वास्थ्यसहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको छ।प्रदेशको अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त

आगामी वर्षको बजेट तयारीमा स्थानिय तह

आगामी आर्थिक वर्ष २०८०/०८१ को वजेटको तयारीमा ३ वटै सरकार जुटन थालेका छन् । संघीय सरकार, प्रदेश सरकार तथा स्थानिय सरकारहरू बजेटको तयारीमा जुटेका हुन् । संघीय सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र स्थानिय सरकारले असार १० भित्र बजेट ल्याइ सक्नु पर्ने सवैधानिक व्यवस्था रहेको छ । जिल्लामा रहेको १० स्थानिय तहले आगामी […]

बजेट भाषणसँगै सरकारले नै बिर्सिन्छ लोकप्रिय घोषणा

सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा हुँदा चालु वर्षका लागि घोषणा गरेका धेरै लोकप्रिय कार्यक्रम भने ओझेलमा परेका छन् । खासगरी बजेट सार्वजनिक भएपछि नयाँ सरकार गठन हुनु र अघिल्लो सरकारले ल्याएको बजेटको पछिल्लो सरकारले अपनत्व नलिँदा कतिपय ठूला र लोकप्रिय आयोजना कागजमै सीमित बने ।

आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो सुदूरपश्चिम प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटेको छ । चालु आर्थिक वर्षमा लक्ष्यको आधा बजेट पनि खर्च हुने सम्भावना नरहेपछि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुन बाँकी रकम आगामी वर्षको बजेटमा समावेश गर्नेगरी बजेट निर्माण गर्ने जनाएको छ ।प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेशका मन्त्रालय तथा मातहतका कार्यालयहरुलाई बजेटको सिलिङ पठाइसकेको जनाएको छ । मन्त्रालयले आवश्यक कार्यक्रम तथा योजनाका लागि सरोकारवालाहरुसँग रायसुझाव लिन सुरु गरेको छ ।शुक्रबार मन्त्रालयले आग

बजेट निर्माणको तयारीमा बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकारले बजेट अधिवेशनको तयारी सुरु गरेको छ । सरकारले बजेट अधिवेशनको तयारी स्वरुप स्थानीय तहहरूसँग योजना माग गरेको छ ।  लामो समयसम्मको राजनीतिक गतिरोधका कारण अवरुद्ध रहेको प्रदेशसभाको बैठक गत फागुन २९ गतेबाट सुरु भएको छ । उक्त अधिवेशन सुरु हुनुअगावै सरकारले बजेट अधिवेशनको तयारी थालेको हो ।बजेट अधिवेशनको आह्वान हुनुअगावै प्रदेश सरकारले स्थानीय तहसँग आगामी वर्षको बजेटमा समावेश गर्ने योजनाको माग गरेको हो । करिव ३ महिनासम्म अवरुद्ध रहेको संसद् फागुन २९ र ३० गते संचालन भएको थियो भने

बजेट पुनरावलोकन गर्दै प्रदेश १ सरकार

प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेट पुनरावलोकनको तयारी गरेको छ । पूर्ववर्ती सरकारले ल्याएको बजेट पुनरावलोकन गर्दै प्राथमिकताका आधारमा नयाँ योजना समावेश गर्ने तयारीमा सरकार जुटेको हो । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मंसिरभित्रै बजेट पुनरावलोकन गरी पुस महिनाबाट कार्यान्वयनमा लैजाने गरी काम अघि बढाइने बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गदै मन्त्री आङ्बोले अघिल्लो सरकारले ल्याएको बजेटमा अनुत्पादक क्षेत्रमा छुट्याइएको रकम कट

संसद बैठक बस्दै, अवरोध भए पनि बजेट पारित गर्ने तयारीमा सरकार

काठमाडौँ – विपक्षीको अवरोधका बाबजुद प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारीमा सरकार रहेको छ । संसद बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ र उसले सोमबारको बैठकमा पनि अवरोध कायम राख्ने जनाएको छ । तर अवरोध भए पनि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक ऐनहरु प्रस्तुत […]

प्रतिस्थापन विधेयकको तयारीमा सरकार

काठमाडौं । केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएकाे बजेट वर्तमान शेरबहादुर देउवाको सरकारले संसद्मा पेश गर्ने तयारी गरेको छ । यसका साथै प्रतिस्थापना विधेयक पनि अघि बढाउने सरकारको तयारी छ । प्रतिनिधिसभा नभएको समयमा ल्याइएको अध्यादेशलाई निरन्तरता दिनुपर्ने अवस्थामा प्रतिस्थापन विधेयक ल्याइने संविधानविद् बताउँछन् ।’प्रतिस्थापन गर्दा हुबहु त्यही बजेट आउन पनि सक्छ । तयसलाई संसोधन गरेर […]