काठमाडौं : नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सभामुख अग्निप्रसाद सापकोटासहित तीन जनाको नाम सिफारिस भएको छ। सभामुख सापकोटासँगै उनका भतिजा माधव सापकोटा ‘सुबोध’ र फुलम तामाङ ‘प्रज्ञा’को नाम सिफारिस भएको छ।
सुबोध पार्टीका केन्द्रीय सदस्य हुन् भने प्रज्ञा वाग्मती प्रदेश सदस्य हुन्। सिन्धुपाल्चोकको यो…