काठमाडौं : नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४/०७५ मा पनि खुद नाफा कमाउन सफल भएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा एक अर्ब एक करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्...