विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब, विद्युत चुहावट २० प्रतिशतमा झर्यो
नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्षमा पनि खुद नाफा कमाएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ।
काठमाडौं : नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४/०७५ मा पनि खुद नाफा कमाउन सफल भएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा एक अर्ब एक करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्...