काठमाडौं । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रिय भेला आज शुक्रबारबाट काठमाडौंमा सुरू हुँदैछ । भेलाको उद्घाटन बिहान ११ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ । राष्ट्रिय सभागृहमा हुने भेला दुई दिनसम्म चल्ने वाइसिएलका संयोजक सुमन देवकोटाले जानकारी दिनुभयो । भेलामा राजनीतिक प्रतिवेदन, […]