पहिरो पिडितलाई सहयोग गर्न कालिकोट पुगे पल शाह

काठमाडौं । नायक पल शाहले कालिकोट पुगेर पहिरो प्रभावितलाई सहयोग वितरण गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्य उक्त सहयोग वितरण गर्न सानो टोलीसहित पल शाह काठमाडौंबाट कालिकोट पुगेका हुन् । कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता रहेको हुँदा प्रतिकुल अवस्थाका बाबजुद …

सम्बन्धित सामग्री

पल शाह सार्वजनिक कार्यक्रममा

काठमाडौं । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दाेष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।  मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक गरेका छन् । […] The post पल शाह सार्वजनिक कार्यक्रममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पल शाह, सन्दीप लामिछाने र रवि लामिछाने प्रकरणले सिकाएका पाठहरु

जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने भगवान श्रीकृष्ण वाणीबाट शुरु गरें । रवि मात्र होइन हालै चर्चामा आएका पल शाह, सन्दिप लामिछाने, कृष्ण महरा र बालेन शाहको समेत प्रसङ्ग जोड्ने छु । यहाँ मेरो उद्देश्य मात्र सकारात्मक पक्षलाई केलाउनु हो । पल शाह, सन्दीप लामिछाने र कृष्ण महरा प्रसङ्गले भन्छन् कि शक्ति, प्रसिद्धि, क्षमता, पद, […]

पल शाह प्रकरणमा नवलपुर अदालतमा पनि बालिकाले फेरिन् बयान

७ वैशाख, काठमाडौं । अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । ‘सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गर्नुभयो । त्यति हुँदा पनि पीडितले कलाकार […]

उच्च अदालत जाँदै पल शाह

काठमाडौँ- जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरे देखि नै असन्तुष्ट रहेका अभिनेता पल शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध […]

पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ?

तनहुँ । बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर अदालतले थुनछेक आदेश जारी गर्ने तयारी चल्दै थियो । बिहीबार बहस सकिएर आदेश जारी हुने खबर सार्वजनिक भएसँगै जिल्ला अदालत […] The post पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाह दोषी ठहर भइसकेका हुन् ?

११ चैत, काठमाठौं । जिल्ला अदालत तनहुँले कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबर्जस्ती करणी (बलात्कार) को आरोपमा पुर्पक्षका लागि थुनामा पठायो । कतिपयले अदालतको यो आदेशले कलाकार शाहलाई दोषी ठहर गरेर कैद पठाएको पनि ठानेका छन् । तर यथार्थमा भने उनी दोषी ठहर भइसकेका होइनन्, न त निर्दोष नै सावित भएका छन् । बरु अदालतले […]

पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा महिला पक्राउ

पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन् । उनले पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता दिएको प्रहरीले बताएको छ । नायिका थापाको उजुरीका आधारमा शर्मिला पक्राउ परेकी हुन् ।सामाजिक अभियन्ता बताउने वाइबाले सो प्रकरणमा जोडेर नायिका थापाविरुद्ध अन्तरवार्ता दिएको भिडियो सार्वजनकि भएको थियो । यसअघि पनि पल शाह प्रकरणसँग ज

पल शाह प्रकरणमा कानुनी प्रक्रिया के के हुन्छ ?

काठमाडौं, २० फागुन । अभिनेता पल शाह यतिबेला प्रहरीको हिरासतमा छन् । शाहविरुद्ध एक नाबालिगले बलात्कार गरेको अभियोगमा जाहेरी दिएपछि तनहुँ जिल्ला अदालतको अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । पल शाह प्रकरणमा मनोरञ्जन क्षेत्र मात्र नभएर सामाजिक सञ्जाल पनि तातेको छ । बलात्कारका आरोप लागेका शाहको पक्ष र विपक्षमा कलाकारहरु पनि आ–आफ्नो मत जाहेर […]

जाहेरी परेको तीन दिन बित्दासमेत पक्राउ परेनन् पल शाह

जाहेरी दर्ता भएको तीन दिन बितिसक्दा पनि जबर्जस्ती करणीका अभियुक्त पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबर्जस्ती करणीको जाहेरी परेको...

सिनेमा रिलिज भएपछि पल शाह पक्राऊ पर्ने

काठमाडौं, १३ फागुन । आजबाट पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ रिलिज हुँदैछ । सिनेमामा पल शाह नायक र पूजा शर्मा नायिका छिन् । चलचित्रमा पूजा शर्मा र सुदर्शन थापा निर्माता छन् । तर, चलचित्र रिलिज हुँदै गर्दा पल शाह पक्राऊ पर्ने बुझिएको छ । पल शाहमाथि गायिका समिक्षा अधिकारीले बलात्कारको आरोप लगाएर […]