पत्रकार महासंघले सरकारले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धि कानूनलाई संशोधन र एकीकरण बनेको विधेयक–२०७७’ अघि बढाएकोमा आपत्ति जनाएको छ । सरकाले सार्वजनिक सञ्चार माध्यम सञ्चालन नगर्ने विश्वव्यापी मान्यता विपरित र सरोकारवाला निकायको सुझावलाई वेवास्ता गर्दै विधेयक अघि बढाइएको महासंघको ठहर छ ।