काठमाडौं । चिनियाँ इलेक्ट्रोनिक्स जाइन्ट कम्पनी साओमीले तिब्र गतिमा चार्ज हुने इलेक्ट्रीक सेडान कार बजारमा ल्याउने भएको छ । सन् २०२४ मा बिक्री सुरु हुने साओमी ‘एसयू-७’ को टेक्नीकल डिटृेल र तस्बिर बाहिर आएसँगै यसको चर्चा बढेको हो । कम्पनीले यसलाई ८०० भोल्ट आर्किटेक्चरमा उत्पादन गर्ने भएको कारण यसलाई २० मिनेटमा १० देखि ८० प्रतिशतसम्म […]