काठमाडौं । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा चार करोड ४२ लाख रुपैया राजश्व संकलन भएको छ । जिल्लाबाट ६ हजार ६ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । उहाँले आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको र आठ सय ७२ द्रुत सेवाका […]