काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको यो पक्षमा सरकारमा जानेबारे सहमति भैसकेको छ । आज विहानमात्रै अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासँग यसबारेमा छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले पनि ठाकुर पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् […]