पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकाल सकियो
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भरत कुमार यादव, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा वुद्धि बहादुर थापा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेन्द्र वाग्लेको कार्यकाल आइतबार सकिएको हो।
कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ। भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ।
जुम्ला । कुनै समय सिटामोल नपाइने कर्णालीमा अहिले विशेषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाइसमेत भइरहेको छ । २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन् । एकदशकअघिसम्म हवाईजहाजमा बिरामी पठाउने जुम्लाले अहिले मुलुकलाई डाक्टर दिइरहेको छ । ३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीलगायत विकट क्षेत्रको भरोसा […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यानडाको मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्यान्डबीच सम्झौता भएको छ।स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका विषयमा सहकार्य गर्न दुई संस्थाबीच सम्झौता भएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तीन सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी गरी दुई सय २७ जना र प्रतिष्ठानमा अध्ययनरत एक सय...