७ भदौ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकास्थित गांगुली आइसोलेसनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमलाई प्रादेशिक अस्पताल फिर्ता बोलाइएको छ ।
सरसफाइ कर्मचारीलाई ज्वरो नाप्न पठाएर आफू आराम गरेको आरोप लागेको एक चिकित्सक, पारामेडिक्स र सरसफाइकर्मीलाई फिर्ता …