शिक्षिका मृत्यु प्रकरणः दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापति कोट्टारी पक्राउ

काठमाडौं, भदौ । कैलालीको घनगडीमा रहेको दीपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी एक जना शिक्षिका मृत फेला परेकी छन् । दार्चुला घर भई हाल कैलालीको घनगडी बस्ने २२ वर्षीय राजेश्वरी डडाल मृत फेला परेकी हुन् । प्रहरीका अनुसार चटकपुरमा आफन्तको घरमा बस्ने डडाल घर नजिकै रुखमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। घटनामा संलग्नताको आंशकामा २५ वर्षीय जगदीश […]

सम्बन्धित सामग्री