न्युज अफ नेपाल, भद्रपुर । भद्रपुर भन्सारमा कार्यरत कर्मचारी नै व्यापारीसँग मिलेर कर छली गर्दै आएको घट्ना बाहिरीएको छ । पटक–पटक भन्सार छलीका कारण बदनाम भएको भन्सार कार्यालय पछिल्लो समय पुनः कर छलीको आरोपमा मुछिएको हो । केही दिन अघि सामान बोकेर भन्सारबाट बहिरीएका तीनवटा गाडीलाइ प्रहरीले नियन्त्रणमा लिएपछि घट्ना सतहमा आएको हो । भारतको […]