नेपाल समाचारपत्र, भद्रपुर । पटक–पटक भन्सार छलीका कारण बदनाम भएको भद्रपुर भन्सार कार्यालयका कर्मचारीले नै व्यापारीसँग मिलेर कर छलेको पछिल्लो घटना बाहिरिएको छ । केही दिनअघि सामान बोकेर भन्सारबाट बहिरिएका तीनवटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएपछि घटना सतहमा आएको हो ।भारतको गलगलिया हँुदै भद्रपुर नाकाबाट सामान भित्रिएको थियो । प्रहरीले सुराक पाएपछि सामान बोकेका गाडी नियन्त्रणमा […]