२० असोज, काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार …
इस्लामावाद – देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच […]
फिलिपिन्समा यसै साता आँधीपछि आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । शक्तिशाली मेगी आँधीपछि आएको बाढीपहिरोमा अझै केही हराइरहेका छन् । बाढी पहिरोबाट मध्यप्रान्त लेयते सबैभन्दा बढी प्रभावित छ । माटो र पानीको बहावले घरहरू जलमग्न छन् । अबुयोग नगरपालिकाको तटीय गाउँ पिलारमा १३ जनाको मृत्यु भएको र अझै १५० जना बेपत्ता भएको अबुयोगका मेयर लेमुएल ट्रायाले बताएका छन् ।पहिरोले सडक बगाएपछि २५० जनालाई डुंगाबाट उद्धार गरिएको उनले जानकारी दिए । बाढी प्रभावित बेबे शहरमा कम्तीमा ४८ जना
मनिला–फिलिपिन्समा आँधीपछि आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको छ । बाढीपहिरोमा अन्य केही हराइरहेकाले मृतकको सख्ंया बढ्ने अनुमान गरिएको छ । बाढी पहिरोबाट मध्य लेटी प्रान्तको बेबे सहर वरपरका गाउँहरू नराम्रोसँग प्रभावित भएका छन् । पहाडी हिमपहिरो र नदीहरूले घरहरू डुबाउनुका साथै धेरै मानिसहरू जिउँदै पुरिएका छन् । कम्तीमा ४७ जना मारिएको बेबे सहरका मेयर जोस कारलोस कारीले बताएका छन् । पिलार गाउँमा झन्डै ८० प्रतिशत घरहरू बगाएको एक सरकारी अधिकारीले बताएका छन् । बाढीपहि
मौसम बाहिएिरपछि गत कात्तिक एक गतेदेखि परेको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ र बेपत्ता हुनेको संख्या ३३ पुगेको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार बेमौसमी वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि भएको हो ।केन्द्रका अनुसार प्रदेश १ मा […]
बैतडी : सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बेलुकीसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको हो।बाढीपहिरोमा परी बझाङमा मानवीय क्षति भएको छ। बझाङमा १० जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्। त्यसै डोटीमा १६ जनाको मृत्यु भएको छ।प्रदेश प्रहरीका अनुसार बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा २३ जना बेपत्ता छन्।बेपत्ता हुन
काठमाडौं, ४ कात्तिक । बाढीपहिरोले देशभर मृत्यु हुनेको संख्या एक सय नाघेको छ । नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म मृत्यु हुनेको संख्या एक सय एक पुगेको हो । सबैभन्दा बढी प्रदेश १ मा ६० र सुदूरपश्चिममा ३१ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा ७ र बागमती प्रदेशमा १ जनाको मृत्यु भएको छ । अहिलेसम्म […]
डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । डोटीको जोरायल गाउँपालिका घाइते १५ वर्षीय बालक पुस्कर कामीको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको छ ।
कामीको बिहीबार...
१२ वर्ष पछि परेको सुख्खा मौसमको पानीका कारण ८८ जनाको मृत्यु भएको छ । मनसुन सकिएपछि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी बुधबार थप ७२ सहित जम्मा मृत्यु हुनेको संख्या ८८ पुगेको प्रहरीले जनाएको छ ।
केरला- भारतको केरला राज्यमा बाढी पहिरोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा २६ जनाको मृत्यु भएको हो । कयौँ व्यक्ति हराइरहेकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ । पीडितलाई राहत प्रदान गर्न र हराइरहेका व्यक्तिको खोजीलाई तीब्र पारिएको केरलाका मुख्यमन्त्री पिनारेइ विजयानले बताए […]