काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता देशका मालिक भएकाले उनीहरूले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दल चल्नुपर्ने बताउनुभएकाे छ । प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेकाे उहाँकाे भनाइ थियाे ।
नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसरमा आज साेमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयाे, ‘जनतालाई के विश्वास दिलाउन चाहन्छु भने– जनता यो दे...