दाङ : आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश ५ लाई देशकै नमुना प्रदेश बनाउने बताएका छन्। आइतबार प्रेस सेन्टर र प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा मन्त्री केसीले बहुपहिचान बोकेको प्रदेश ५ लाई नमुना प्रदेश बनाउन प्रदेश सरकार लागिपरेको बताए।
प्रदेश...