पछिल्लो दुई वर्षदेखि कोरोना महामारीका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त बनिरहेको छ । महामारीको कारण रोकिएको पढाई, अन्योल बनेको परीक्षा जस्ता विषयले विद्यार्थीलाई मानसिक तनाब दिइरहेको छ । तर, यो अवस्थामा समेत विद्यार्थीकै नेताहरू भने यो विषयमा आवश्यकताअनुसार बोल्न सक्ने अवस्थामा छैनन्