काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहकै स्रोतबाट मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उपनिर्वाचन हुने जिल्लाका स्थानीय तहलाई परिपत्र गरेको हो । स्थानीय तहका वडामा निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा शिक्षा स्वयंसेवकलाई सम्बन्धित स्थानीय तहको स्रोतबाट खर्च व्यहोर्ने गरी प्रतिव्यक्ति प्रतिदिन एक हजारका […]