खेलाडीलाई पोशाक वितरण

चितवन । चितवनको भरतपुर महानगरपालिका खेलकुद विकास समितिले खेलाडीहरुलाई पोशाक वितरण गरेको छ । महानगरभित्रका खेलाडीहरुको पोशाकमा एकरुपता ल्याउन र खेलमा थप उत्साह बढाउन ट्रयाकसुटको सेट सहयोग गरिएको संयोजक विकास श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार महानगरका विभिन्न खेलकुद प्रतियोगिताबाट छनौट भइ जिल्लामा प्रतिस्पर्धा गर्न तयार १ सय ६३ खेलाडी र १६ जना कोचलाई पोशाक […]

सम्बन्धित सामग्री

कर्मचारी युनियनको स्थापना दिवसमा बालबालिकालाई पोशाक वितरण

लुम्बिनी प्रदेश सदस्य सुधारक पाण्डेय तथा युनियनको कार्य सतितिका पदाधिकारीहरूले बाल गृहका २९ जना बालकहरूलाई पोशाक वितरण गरेका हुन्।...

विपन्न बालबालिकालाई पोशाक वितरण

काठमाडौँ, २ साउन । समाजसेवी डा. विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गरेकी छिन् । उनले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गरेकी हुन् । वडा कार्यालयको आग्रह र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान)का अध्यक्ष बिन्दु […]

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

चितवन । कामना विकास बैंक ज्योतिनगर शाखाले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । भरतपुर महानगरपालिका–२६ स्थित राष्ट्रिय आधारभूत विद्यालय खद्रौलीका ८५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, बैंकका कर्मचारी, अभिभावक तथा २६ नंं वडाका प्रतिनिधिलगायतको उपस्थिति थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यसअघि पनि सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको बैंकका शाखाका प्रबन्धक ढुण्डराज पौडेलले जानकारी दिए । आगामी दिनमा पनि बैंकले यस्तै सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर गुरुङले बैंकको यस कार्यले विद्यार्थीलाई राहत हुनुका साथै पठनपाठनमा थप मद्दत मिल्ने बताए ।

अक्षयकोषको छात्रवृत्तिबाट विद्यार्थीलाई पोशाक वितरण

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित शहिद नरनाथ आधारभूत विद्यालयको आयोजनाका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । विद्यालयमा रहेको साझा अक्षयकोषको छात्रवृत्तिबाट ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । बालबालिकालाइ पोशाक वितरण गर्दै गाउँपालिका उपाध्यक्ष विना राईले शिक्षक र अभिभावकको सक्रियताले सामूदायिक विद्यालयको गुणस्तर उकास्न सकिने बताउनुभयो । प्रविधिमैत्री सिकाइबाट सजिलो प्रकारले सिकाई […]

युनाइटेड सिमेन्ट्सद्वारा विद्यालय पोशाक वितरण

काठमाडौं, १३ असार । युनाइटेड सिमेन्ट्सले महादेव खोला, लेले का सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई “ स्कुल ड्रेस “ वितरण गरेको छ। युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महादेव युवा क्लबका अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा गरिएको कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन्। सो कार्यक्रममा एस. एम. […]

महेन्द्र माविका विद्यार्थीलाई स्काउट पोशाक वितरण

गुल्मी । गुल्मी जिल्लाको महेन्द्र माध्यमिक विद्यालयमा स्काउटिङ शिक्षा पुर्‍याउने लक्ष्यका साथ स्काउट पोशाक वितरण गरिएको छ । नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला सदरमुकाम तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीलाई स्काउट पोशाक वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले स्काउट पोशाक […]

स्वावलम्बनद्वारा विद्यार्थीलाई पोशाक वितरण

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको बाल प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

बालबालिकालाई पोशाक वितरण

पाल्पा, असोज ३ गते । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित बालहित कल्याण समन्वय समितिले हालै बालबालिकालाई पोशाक वितरण गरेको छ ।वडाको...