पूर्वरानी कोमल शाह कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज
काठमाडौँ । पूर्वरानी कोमल शाह कोरोना संक्रमणमुक्त भएकी छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी शाह संक्रमणमुक्त भएसँगै डिस्चार्ज भएकी हुन् ।
नर्भिक अस्पतालका अनुसार शुक्रबार अपराह्न ४ बजे कोमल शाह डिस्चार्ज भएकी हुन् ।
काठमाण्डौ – पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएको २१ दिनपछि उहाँले कोरोनालाई जितेर डिस्चार्ज हुनुभएको हो ।
उहाँसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएर घर फर्केको उपचारमा संलग्न डाक्टरले बताएका छन् । कोरोना सङ्क्रमण भएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र परिवारका अरू सदस्यसमेत अस्पताल भर्ना भएका थिए ।
कोमलकाे अक्सिजन निरन्तर घटेपछि उहाँलाई आईसीयूमा राखेर प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।
भारतको हरिद्वारमा कुम्भमेलामा सहभाग...
काठमाडौं । पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
काठमाडौंको थपाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उनीसँगै उनकी छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
कोरोना संक्रमण भइ २१ दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरु नर्भिक अस्पतालमा भर्ना भएका थिए ।...
नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छन् । शुक्रबार अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् । अस्पताल आएदेखि नै पू
कोरोना संक्रमित भएर काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार कोरोनामुक्त भएर साँझ डिस्चार्ज भएका छन् । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पूर्वरानी कोमल शाह भने अझै अस्पतालमै छन् ।