थाइल्याण्डको गुफामा फसेका थप दुई बालकको उद्धार, अब ३ जनाको उद्धार गर्न बाँकी

थाइल्याण्डको गुफामा फसेका बालकहरुमध्ये थप दुई जनाको मंगलबार उद्धार गरिएको छ ।  आइतबार चार जना, सोमबार चार जना र केही बेरअघि दुई जना गरी अहिलेसम्म १० जना बालककको सकुशल उद्धार भैसकेको छ । अब गुफामा दुई बालक र एक जना फुटबल प्रशिक्षक रहेका छन् । अधिकारीहरुका अनुसार बाँकी तीन जनाको उद्धार मंगलबार बेलुकासम्म हुने आ...

सम्बन्धित सामग्री

नदीको टापुमा फसेका बालकको उद्धार

हुम्ला र मुगु जिल्लाको सिमानाका रहेको कर्णाली नदीको टापुमा फसेका एकजना बालकको जीवतै उद्धार गर्न प्रहरी सफल भएको छ । यसरी सकुशल उद्धार गरिएका बालकमा मुगु जिल्ला सोरु गाउँपालिका–४ को लिबरु गाउँका १५ वर्षीय बालक ईबु छत्याल हुनुहुन्छ ।

गुफामा फसेका थप एक बालकको उद्धार, ८ जना अझै गुफामा :: Pahilopost.com

बैंककः थाइल्याण्डको गुफामा थुनिएका अर्का एक बालककोसमेत उद्धार भएको छ। स्थानीय समय अनुसार साढे चार बजे थाम लुङ गुफामा थुनिएका मध्ये अर्का एक बालकलाई उद्धार गरिएको हो।   यसअघि आइतबार चार बालकलाई उद्धार गरिएको हो। उनलाई हेलिकोप्टरबाट अस्पताल पुराइएको छ। वाइल्ड बोर फुटबल टिमका युवा सदस्यहरु तथा उनका कोच