धनाढ्य उम्मेदवारका गरिब मतदाता

यो बस्ती भगवती चौधरीको दुहबी बजारस्थित घरबाट ६ किलोमिटर पश्चिममा छ भने विजय गच्छदारको निवासबाट तीन किलोमिटर । विजय गच्छदारले ६ पटक चुनाव जित्दा १३ पटक मन्त्री भए । चुनाव जित्न नसके पनि एमालेकी भगवती चौधरी राज्य मन्त्री भइन् । तर यहाँका मतदाताको जीवनस्तरमा भने कुनै परिवर्तन आएको छैन ।

सम्बन्धित सामग्री

ज्येष्ठ मतदाता यसो भन्छन् : RajdhaniDaily.com

RajdhaniDaily.com | यसपटक सोचेरमात्रै भोट हाल्नेछु हाम्रोजस्तो सानो र गरिब मुलुकमा आजको व्यवस्था ठीक भएजस्तो लाग्दैन । संघीयता खारेज गर्नुपर्छ । यसले आर्थिक रूपमा धेरै असर -

मतदाता भन्छन् : खानेपानी, बिजुली, स्वास्थ्योपचारमा सहुलियत चाहियो

रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बनेका छन् । उनले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्ने दलका उम्मेदवारको प्रलोभनमा परी धेरैपटक मतदान गरे । अहिलेसम्म आधारभूत समस्या पूरा गर्न नसक्ने नेतृत्वले जनता सधैँ मारमा परिरहेको गुनासो सुनाए ।“हामीलाई ठूला विकास निर्माणभन्दा पनि खानेपानी, बिजुली महसुलमा छुट, स्वास्थ्योपचार निःशुल्क गर्दिनुपर्यो”, उनले भने, “गरिब विपन

बागलुङका बाढीपीडित भन्छन्–‘हाम्रो पीडा बुझ्नेलाई भोट’

प्रतिनिधि सभा तथा प्रदेश  निर्वाचन नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलका नेता मतदाता रिझाउन व्यस्त छन् तर ढोरपाटनका बाढीपीडितलाई कुनै रौनकले छुन सकेको छैन । एक सातायता उनीहरुका घरमा उम्मेदवार विभिन्न आश्वासन देखाएर भोट माग्न पुगिरहेका छन् तर, यसपटक ढोरपाटनका बाढीपीडितले सजिलै भोट दिने छैनन् । पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भो

निर्वाचनमा नेताहरूको चटक (तस्बिर)

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले झ्याप्पै छोपेको छ । भोट माग्नको लागि राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरू मतदाताको घरदैलोमा धाइरहेका छन् ।मतदाता रिझाउनको लागि उम्मेदवारहरू गोठमा गएर गाई भैँसी दुहुने, खेतबारीमा किसानले गरिरहेको काम गर्ने जस्ता गतिविधि गरेर सामाजिक सञ्जालहरूमा पोष्ट गर्न थालेका छन् । उम्मेदवार बनेका धनाढ्य व्यापारीहरू मोटरसाइकलमा यात्रा गर्दै गरिब किसानसँग खाना खाइरहेका तस्बिरहरू अहिले उत्तिकै चर्चामा छन् । लोकतान्त्रिक व्यवस्थामा जतिसुकै

गरिब र धनीले कहिलेसम्म बेग्लाबेग्लै पढ्ने ?

यतिखेर राजनीतिक दलहरू मतदाता प्रभावित गर्ने मूल रणनीतिसहित उम्मेदवार र घोषणापत्रका निम्ति आकर्षक बुँदा खोज्न तल्लीन छन् । राजनीतिक दलका विगतका घोषणापत्रमा ‘शिक्षा क्षेत्र’लाई खुब प्राथमिकता दिइन्थ्यो । तर, पछिल्ला घोषणापत्रमा शिक्षा क्षेत्र उपेक्षाभित्र परेको छ । जब सत्तारुढ हुन चाहने र संसद् प्रवेश गरी मुलुकको काँचुली ...

गरिब र धनीले कहिलेसम्म बेग्लाबेग्लै पढ्ने ?

यतिखेर राजनीतिक दलहरू मतदाता प्रभावित गर्ने मूल रणनीतिसहित उम्मेदवार र घोषणापत्रका निम्ति आकर्षक बुँदा खोज्न तल्लीन छन् । राजनीतिक दलका विगतका घोषणापत्रमा ‘शिक्षा क्षेत्र’लाई खुब प्राथमिकता दिइन्थ्यो । तर, पछिल्ला घोषणापत्रमा शिक्षा क्षेत्र उपेक्षाभित्र परेको छ । जब सत्तारुढ हुन चाहने र संसद् प्रवेश गरी मुलुकको काँचुली ...

हुम्लाका मतदाता भन्छन्- आफ्नोमात्र पेट भर्ने नेता चाहिंदैन

२७ वैशाख, सिमकोट । स्थानीय तहको निर्वाचनको मतदान गर्न केही दिन बाँकी छ । नेता तथा कार्यकर्ता जनताका घरदैलो पुगेर विभिन्न आश्वासन दिदै हिंडिरहेका छन् । यता मतदाता भने आफ्नोमात्र पेट भर्ने र आफ्नोमात्र पोल्टो भर्ने नेता आफूहरुलाई नचाहिएको बताउन थालेका छन् । गरिब, दलित, एकल महिला, वृद्धवृद्धाहरुका समस्या समाधान गर्ने नेता चाहिएको सिमकोट गाउँपालिका-६ […]

चुनावमा दलित र सीमान्तकृतको प्रश्न : खोइ लालपुर्जा, खोइ कलधारा ?

वीरगञ्जका दलित र सीमान्तकृत वस्तीका मतदाता उम्मेद्धवारसँग बलिया प्रश्नहरु गरिरहेका छन् । ई– रिक्साले जागिर खोसेका रिक्सा चालक, खानोपानी र शौचालयको समस्या भोगिरहेका मुसहर र डोम बस्तीका वासिन्दा चुनावले आफुहरुलाई के दिन्छ भन्ने प्रश्न गरिरहेका छन् ।

ज्येष्ठ मतदाता यसो भन्छन्

यसपटक सोचेरमात्रै भोट हाल्नेछु हाम्रोजस्तो सानो र गरिब मुलुकमा आजको व्यवस्था ठीक भएजस्तो लाग्दैन । संघीयता खारेज गर्नुपर्छ । यसले आर्थिक रूपमा धेरै असर गरेको देखिन्छ । हामी खानेपानी, बजारभाउ व्यवस्थापन, ढल निकासलगायत समस्या भोग्न बाध्य भइरहेका छौं । यसको व्यवस्थापनमा आगामी जनप्रतिनिधिले विशेष योजना बनाउनुपर्र्ने आवश्यकता तड्कारो छ । नयाँ नेतृत्व आजको आवश्यकता पनि […] The post ज्येष्ठ मतदाता यसो भन्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

शौचालय माग्छन् मतदाता

कांग्रेस र वाम गठबन्धनका चुनावी घोषणापत्र हेर्दा लाग्छ, अबका ५ वर्षमा मुलुकमा कोही गरिब रहन्नन् । पूर्वपश्चिम र उत्तरदक्षिण चिल्ला रेल गुडाउनेदेखि दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नेलगायतका आर्थिक समृद्धिका तुफानी एजेन्डा लिएर नेताहरू चुनावी प्रतिस्पर्धामा छन् ।