सिमलताल पहिरो : थप दुई शवको पहिचान खुल्यो

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ ।

सम्बन्धित सामग्री

सिमलताल पहिरो : थप दुई शवको पहिचान खुल्यो

भेटिएका शवमध्ये सातवटाको सनाखत भएको छ भने अन्य चार शवको सनाखत हुन बाँकी रहेको छ

सिमलताल पहिरो : थप दुई शवको पहिचान खुल्यो

भेटिएका शवमध्ये सातवटाको सनाखत भएको छ भने अन्य चार शवको सनाखत हुन बाँकी रहेको छ

सिमलताल पहिरो : थप दुई शवको पहिचान खुल्यो

पहिरोले बगाएर त्रिशूलीमा झारेको २ बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ ।

हेवाखोलामा फेला परेको शवको पहिचान खुल्यो

सङ्खुवासभा– सङ्खुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ । आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एक जना मजदुरको शव फेला परेको थियो । चैनपुर–४ हेँवाखोलामा फेला परेको शव बर्दियाका राजाराम थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । गत असार […]

झापाको चारआली जंगलमा दुई जनाको शव फेला

बिर्तामोड : झापाको मेचीनगरपालिकास्थित चारआली जंगलमा दुईजनाको शव फेला परेको छ।जंगलमा आज दिउँसो एकजना महिला र एकजना पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।उनका अनुसार अन्दाजी ३५/४० वर्षका देखिने महिला र पुरुष दुवै जनाको शव सड्न थालेको अवस्थामा फेला परेको हो। यसै कारण अहिलेसम्म शवको पहिचान हुन नसकेको डिएसपी पाठकले बताए।शवको पहिचान र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवै जनाले आत्महत्या गर

खोलाको किनारमा पुरुष मृत भेटिए

काठमाडौं, २३ असार । मोरङमा एक पुरुषको शव फेला परेको छ । जहदा गाउँपालिका–३ हात्तीबन्दा नहरस्थित सिंघिया खोलामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार अन्दाजी ३५ वर्षको देखिने पुरुषको शव फेला परेको हो । अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

युक्रेनको राजधानीमा १२ सय मानव शव फेला

युक्रेनको राजधानी किभमा ठूलो संख्यामा मानव शव फेला परेको छ। युक्रेनी अधिकारीले रुसी फौजको आक्रमणमा मारिएका एक हजार २०० जनाको शव फेला परेको जनाएका हुन्। शव संकलन गरेर उनीहरुको मृत्युको कारण थाहा पाउन फरेन्सिक ल्याबमा पठाएको अनुसन्धानकर्ताले बताएका छन्। ज्यान गुमाउनेमध्ये धेरैजसोको पहिचान भइसकेको छ। २८० शवको पहिचान गर्न भने कठिन भएको अधिकारीहरूले बताएका छन्। यसैबीच युरोपीयन युनियन ईयूले रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ। युरोपियन युनियनको विदेश मामिला परिषद् बैठकले रुसम

गुल्मीमा पानीमा डुबेको अवस्थामा महिलाको शव फेला

काठमाडौं, १९ फागुन । गुल्मीमा पानीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परको छ । मुसिकोट नगरपालिका–५ बरारुखमा पोखरीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको शव आज बिहान पोखरीमा भेटिएको हो । अहिलेसम्म शवको पहिचान हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ ।

बुढानिलकण्ठ नगरपालिकाको वडा कार्यालयमा शव भेटियो

काठमाडौँ– काठामडौँको बुढानिलकण्ठ नगरपालिकाको वडा कार्यालयमा सोमबार एक शव फेला परेको छ । सो नगरपालिकाको वडा नम्बर ८ को गोल्फुटारस्थित वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको प्रहरी बृत्त महारगञ्जले जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप […]