घान्द्रुक जाँदै गरेको जीप बलाभिरमा दुर्घटना, आठ जना गम्भीर घाइते

कास्कीको बलाभिरमा भन्ने स्थानमा बलेरो जीप दूर्घटनामा भएको छ। ग १ ज ६९०० जीप दूर्घटनामा पर्दा ८ जना गम्भीर घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको...

सम्बन्धित सामग्री

घान्द्रुक घुम्न गएका पर्यटक चढेको जिप दुर्घटना, ८ गम्भीर घाइते

काठमाडौं : कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक नजिकै ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको बोलेरो जिप सवा दुई बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। स्थानीयले आठ जनाको घट्नास्थलमै मृत्यु भएको जनाएका छन्।प्रहरीले भने गम्भीर घाइते आठ जनालाई उपचारका लागि पोखर पठाइएको जनाएको छ। घाइतेको प्रहरी र स्थानीयबासीले उद्धार गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी सुवास हमालले बताए।घान्द्रुकको कलाभीरमा पुगेर

घान्द्रुकमा जीप दुर्घटना हुँदा जीप चालकसहित आठ जनाको मृत्यु

कास्की । पोखराबाट घान्द्रुक जाँदै गरेका जिप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

घान्द्रुक जाँदै गरेको जीप दुर्घटना

कास्की – पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसाे दुर्घटना भएको छ । पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको जीप दिउँसाे २ः०० बजेको समयमा अन्नपूर्ण–१० मा रहेकाे कलाभीर भन्ने ठाउँमा सडकबाट झन्डै एक सय १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  जीपमा चालकसहित १० यात्रु सवार रहेका र आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको र धेरैजासाेकाे ज्यान गएकाे छ । एक जनाको उद्धार भइरहेकाे छ ।  जिल्ल...

कास्कीको घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको अवस्था चिन्ताजनक

कास्कीको घान्द्रुकमा सोमवार दिउँसो सवा २ बजे भएको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा अर्का एकजना सामान्य घाइते भएका छन् ।  जीप कलाभीर भन्ने ठाउँबाट करीब १५० मिटर तल खसेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ...