कोभिडबाट बच्न युनिलिभर नेपालद्वारा सहयोग

न्युज अफ नेपाल, हेटौंडा । विसं २०५० (१९९३) देखि हेटौंडामा कारखाना सञ्चालन गरेर नेपाली समाजप्रति जिम्मेवारीयुक्त कम्पनी युनिलिभर नेपाल लिमिटेडले नेपालमा कोभिड महामारीको दोस्रो लहरमा सहयोग गरेको छ । आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय गरी मेडिकल तथा आपत्कालीन उपकरण, जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र अस्पताल छाउनी र नेपाल उद्योग वाणिज्य […]

सम्बन्धित सामग्री

सफा हिमाल अभियान २०२४ का लागि युनिलिभरको सहयोग जारी

काठमाडौं । नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा चैत २९ गतेदेखि ज्येष्ठ २३ गतेसम्म सफा हिमाल अभियान-२०२४ सञ्चालन भएको थियो । युनिलिभर नेपाल लिमिटेडले यस अभियानमा संकलन गरिएको फोहोरलाई रिसाइकल गर्नको लागि आधिकारिक फोहोर व्यवस्थापन/रिसाइक्लिङ्ग साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको छ । यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से तथा नुप्त्सेबाट ११ हजार केजी भन्दा बढी […]

युनिलिभर नेपालद्वारा एक करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले भूकम्प पीडितलाई सघाउन सरकारलाई एक करोड रूपैयाँको चेक हस्तान्तरण गरेको छ।...

युनिलिभर नेपालद्वारा भूकम्प प्रभावित समुदायलाई एक करोड सहयोग

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले भूकम्प प्रभावितलाई राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनःस्थापना कार्यलाई साथ दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको हो । कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छ । […]

युनिलिभर नेपालद्वारा विपद पीडित समुदायलाई राहत सहयोग

युनिलिभर नेपाल लिमिटेड हालै जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्र

नेपाल महिला फुटबल टिमलाई युनिलिभर नेपालको सहयोग

युनिलिभर नेपाल, आफ्नो सम्मानित ब्राण्डहरुका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक हुने भएको छ । यस सहकार्यद्वारा युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा अझ जोड दिएको जनाएको छ । विभिन्न क्षेत्रहरुमा नेपाली महिलाहरुको योगदान बढ्दै गएको […]

युनिलिभरद्वारा कोभिडविरुद्ध १० हजारभन्दा बढी सामग्री सहयोग

नेपालमा महामारीकै रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न युनिलिभरले अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न सामग्री १० हजार थानभन्दा बढी सहयोग गरेको छ । युनिलिभर नेपाल लिमिटेडले आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय...

युनिलिभर नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ – युनिलिभर नेपाल लिमिटेडले आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय गरी विभिन्न अस्पतालमा अनुदान दिएको छ। विभिन्न मेडिकल तथा आपतकालीन उपकरण, जिल्ला प्रशासन कार्यालय हेटौँडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र सैनिक अस्पताल, छाउनी र नेपाल उद्योग वाणिज्य महासंघमार्फत अनुदान दिएको हो। विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय युनिलिभरद्वारा, तत्काल आवश्यक परेको स्थानमा अक्सिजन कन्सनट्रेटर्सको […]

राष्ट्रिय महिला फुटबललाई युनिलिभरको २५ लाख प्रायोजन

नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभर नेपाल लिमिटेडले २५ लाख रुपियाँ प्रायोजन सहयोग गरेको छ । युनिलिभरले नेपालमा महिला फुटबल खेलको विकास र विस्तारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई प्रायोजन गरेको हो ।