भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागि युनिलिभर नेपालको १ करोड सहयोग

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा एक करोड रुपैयाँ सहयोग गरेको छ ।  कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।  गत कात्तिक १७ गते गएको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका कारण १५७ जनाको ज्यान गएको थियो । भूकम्पका कारण थुप्रै घरहरू क्षतिग्रस्त भएका छन् ।

सम्बन्धित सामग्री

युनिलिभर नेपालद्वारा भूकम्प प्रभावित समुदायलाई एक करोड सहयोग

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले भूकम्प प्रभावितलाई राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनःस्थापना कार्यलाई साथ दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको हो । कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छ । […]

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नबिल बैङ्कको एक करोड सहयोग

नबिल बैङ्क लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नबिल बैङ्कको एक करोड सहयोग

नबिल बैङ्क लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ।

भरतपुर महानगरले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने

भरतपुर- भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको ८७औं कार्यपालिका बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा […]

भूकम्प प्रभावितका लागि एमालेले सरकारी काेषमा एक करोड सहयोग गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावित दुई जिल्लाको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेको छ।

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । शनिवार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको अर्थमन्त्री धनबहादुर मास्कीले बताए । प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा टोली पठाउने निर्णयसमेत गरेको छ । लुम्बिनीले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त […]

लुम्बिनी सरकारले भूकम्प प्रभावितका लागि डेढ करोड सहयोग गर्ने

१८ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्‍को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको …

लुम्बिनीले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । आज तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो ।

लुम्बिनी सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

तुलसीपुर (दाङ)- लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । आज तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । साथै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्...

भूकम्प प्रभावित क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारबाट सहयोग

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल एक करोड सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।