काठमाण्डौ – सफ्टवेयर अपडेट गरेसँगै विद्युतीय राहदानी (ई–पासपोर्ट)को लागि अनलाइन फारम भर्ने काम सजिलो भएको विभागले जनाएको छ । राहदानी विभागले गएको ६ गते विद्युतीय राहदानीको सफ्टवेयरमा अपडेट गरेको छ ।
विभागका अनुसार पहिले खोलेको बुकिङ अनाधिकृत रुपमा ओगट्ने गरी तुरुन्त बुकिङ्ग भरिने गरेको अवस्था थियो । यसको मुख्य कारण क्यान्सिल गरेको बुकिङगमा पुनः फारम भर्न मिल्ने हुनाले त्यसो भएको थियो । पैसा लिएर फारम भरिदिनेहरुले फेक नाम तथा कागजात राखेर फारम सब्मिट गर्ने र पछि विशेष गरी रात्रिको समयमा बुकिङ ...