मेची नदीले बगाउँदा बेपत्ता युवक मृत फेला

काठमाडौँ । झापामा मेची नदीले बगाएर बेपत्ता भएका युवक मृत फेला परेका छन्। मंगलबार बिहान पौने ९ बजे भद्रपुर नगरपालिका–३ स्थित मेची नदी किनारमा १८ वर्षीय युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोमबार अपराह्न पौने ५ बजे भद्रपुर-४ नर्सिङ बगान छेउमा रहेको मेची नदीमा पौडी खेल्ने क्रममा रङ्गिला चोक बस्ने […]