चाडपर्वमा खानपिन र दाँतको सुरक्षा

काठमाडौँ । चाडपर्वमा गुलियो मिठाइ र माछा/मासुजन्य पदार्थको बढी प्रयोग हुने गर्दछ । गुलियो र मासुजन्य पदार्थ दाँतमा अड्कियो भने गिजा र मुखमा समस्या आउने गर्दछ । र यसले स्वास्थ्यमा प्रतिकुल असर गर्दछ । चाडपर्व मनाउँदै गर्दा दाँतको सुरक्षाका लागि खानपिनमा पनि ध्यान पुर्‍याउन जरुरी छ । खानपिनले दाँतमा हुने समस्यागुलियोबाट बनेका मिठाइ र मासुको प्रयोगले दाँतमा असर […]

सम्बन्धित सामग्री

नेत्रहीनहरुको सहयोगार्थ ‘अँध्यारोमा खानपिन’

झापा, २२ पुस । झापा नेत्रहीन सङ्घले ‘अँध्यारोमा खानपिन’ कार्यक्रमको आयोजना गरेर दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई सहयोग जुटाएको छ । विर्तामोडको सिटीसेन्टरमा शनिबार साँझ भएको कार्यक्रममा सहभागिताका लागि जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा र व्यवसायीले सात सय शुल्क तिरेर प्रवेश टिकट खरिद गरेका थिए । सहभागीलाई अँध्यारोमा राखेर खानपिन गराइएको उक्त कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्री […]

खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै थारू समुदाय

काठमाडौं : थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन्। सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ। माघ १ गतदेखि…

यस्तो छ बलिउड अभिनेत्री कंगना रनावतको फिटनेस टिप्स

निकै व्यस्तताको बावजुद पनि उनी आफ्नो खानपिन र व्यायाममा निकै ख्याल गर्छिन्।

मधुमेह रोगीका लागि कस्तो खानपिन उपयुक्त ?

स्वस्थ रहनका लागि खानपिनमा ध्यान दिन आवश्यक हुन्छ । त्यसमा पनि विभिन्न रोग भएकाहरूले खानपिनमा विशेष ध्यान दिन जरुरी हुन्छ । नेपालमा मधुमेह (सुगर) रोगका बिरामी पनि उल्लेख्य छन् । त्यसैले यहाँ मधुमेह रोगीले कस्तो खानपिन गर्नु उपयुक्त हुन्छ भन्नेबारे उल्लेख गरिएको छ ।मधुमेह रोगीले सामान्य खानपिन गर्नुपर्छ । तरकारी, फलफूल, सलाद नियमित सेवन गर्नुपर्छ । मोटोपनबाट बच्न सीमित खानेकुरा खाने,  मासु, खासगरी चिल्लो, तारेको तयारी खानेकुरा र पेय पदार्थ खानु हुँदैन ।मानिसको बढ्दो उमेरमा हुने घट्दो शारीरिक

‘मेरो रोजाइ खानपिन मुक्ति मोर्चा’

२७ साउन, काठमाडौं । आज गाईजात्रा पर्व । हास्यव्यंग्यात्मक कार्यक्रम गरी यो पर्व मनाइँदै छ । गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रम आयोजना समेत हुन्छन् । हामीले चाहिं गाईजात्रा पर्वको अवसर पारेर कलाकार मनोज गजुरेलसँग कुराकानी गरेका छौं : तपाईं एक दिनको लागि […]

दसैं, खानपिन र कोभिड संक्रमित

पेट नघाउँदासम्म हामी खानेकुरा खान्छौं। तर, खानालाई कटौती गर्ने बानी बसाल्नु अत्यन्तै आवश्यक छ। विशेषगरी चाडपर्वमा यसको महत्त्व बढी हुन्छ। खानामा कटौती गर्ने बानी नहुँदा नै हामी धेरै खाइरहेका हुन्छौं।

दसैँको खानपिन : सन्तुलन बिग्रिए दीर्घरोग

दसैँ भन्नासाथै मनोरञ्जन र खानपान सँगसँगै जोडिने गर्छ । तर, यसवेला खानपानमा सावधानी नअपनाउँदा दीर्घकालसम्म रहिरहने रोग सुरु हुन सक्ने चिकित्सकहरूको चेतावनी छ । स्वास्थ्यको ख्याल नै नगरी मासुजन्य पदार्थ तथा चिल्लो पदार्थ...

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज, खानपिन र हिँडडुल ‘ठिकठाक’

काठमाण्डाै – संस्कृतिविद् एवम् वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नौ दिनदेखि किस्ट अस्पतालमा उपचार गराइरहनुभएका जोशीलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई जेठको २६ गते अस्पताल भर्ना गरिएको थियो। उहाँको रक्तचापको गडबडी नियन्त्रणमा आएको, खानपिन सामान्य रहेको र हिँडडुल पनि गर्न सक्ने अस्पतालको विज्ञप्तिमा उल्लेख छ । एक हप्तापछि छाती रोग विशेषज्ञ प्रा. डा. मिलेशजंग सिजापतिको टोलीले जोश...

संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार, आइतबार घर फर्काइने

उनले भने, ‘आज उहाँको अवस्था सामान्य भइसकेको छ। साविकसरह खानपिन पनि गर्न थालिसक्नुभयो। कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो।’...