किशोरवय एक चञ्चल उमेर । यो उमेर चरणमा उनीहरु शारीरिक र मानसिक परिवर्तनको अवस्थाबाट गुज्रिरहेका हुन्छन् । ९ देखि १५–१६ बर्षको उमेर आफैमा एक संवेदनशिल चरण हो । यसलाई ‘यौवनावस्था’ पनि भनिएको छ । जसै उनीहरु किशोर चरणमा प्रवेश गर्छन्, आमाबुवाबाट दुरी बढाउन थाल्छन् । साथीसंगीसँग रमाउन थाल्छन् । घरको परिधीभन्दा बाहिरको संसारमा विचरण गर्न […]