आधुनिक विश्व दुई धारमा ध्रुवीकृत भएको छ । एकधारले प्रजातन्त्र, मानवअधिकार, कानुनी राज्य, लोकतान्त्रिक समाजवाद आदिको पक्षपाती रहँदै यसको पैरवी गर्दै आएको छ । अर्को कित्ता छ साम्यवादमा विश्वास राख्छ । सबै प्रकारका समानताको आधारमा श्रमिक वर्गको शासनप्रणाली कायम गर्नमा प्रयासरत छ । एकतन्त्री तानाशाही शासनमा विश्वास राख्छ । व्यक्तिको शासन सञ्चालन गर्छ । उत्पादनका […]
The post लोकतन्त्र र साम्यवादको यथार्थता appeared first on राजधानी राष्ट्रिय दैनिक.