बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्रांगारिक कृषि मेला सोमबार समापन गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा भएको मेलामा १५ हजार...
प्रांगारिक खेती प्रणालीलाई जोड दिइ कृषिको प्रवर्द्धन गर्नुपर्छ भन्ने निष्कर्षसहित बुटवलमा संचालन भएको राष्ट्रिय प्रांगारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ र कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनीले संयुक्त रुपमा आयोजना गरेको मेलामा १५ लाख रुपैयाँको आर्थिक कारोबार भएको छ ।
नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । मेलाको पाँचौँ दिनमा एक करोड ५० लाखको कारोबार भएको छ । मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा पुराना सवारीसाधन खरिदमा उपभोक्ताको आकर्षण रहेको छ । मेलामा फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी
भक्तपुर, २८ चैत्र । नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । मेलाको पाँचौँ दिनमा रु एक करोड ५० लाखको कारोबार भएको छ । मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा […]