फ्रान्सका राष्ट्रपति माक्रोनलाई थप्पड हानेको भिडियो भाइरल (भिडियोसहित)

काठमाडौं, जेठ २६ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनलाई एक व्यक्तिले सार्वजनिक स्थानमा थप्पड हानेको भिडियो समाजिक सञ्जालमा भाईरल भईरहको छ । देशको दक्षिण-पूर्वी क्षेत्रको औपचारिक भ्रमणको क्रममा हरियो टिसर्ट लगाएको व्यक्तिले थप्पड हानेको भिडियो देख्न सकिन्छ । The scene he will never forget#Macron pic.twitter.com/SjP7BqkjSQ — 𝕄𝕚𝕒𝕟 𝕊𝕙𝕒𝕙𝕫𝕒𝕕 𝔽𝕒𝕣𝕠𝕠𝕢 (20 JUNE) (@shaadD10) June 8, 2021 राष्ट्रपति […]

सम्बन्धित सामग्री

केही महिनाअघि थप्पड खाएका फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार

सीएनएन । लायोनस्थित एक अन्तर्राष्ट्रिय खाद्य समारोहमा पुगेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनमाथि एक व्यक्तिले अण्डा प्रहार गरेका छन् । सो अण्डा उनको कुममा लागेर अगाडि पट्टी भुईँमा खसेर फुटेको छ ।  घटनाका विभिन्न भिडियोहरु यतिबेला ट्वीटरमा व्यापक शेयर भइरहेका छन् । प्रत्यक्षदर्शीका अनुसार एक पुरुषले केही नबोली चुपचाप उनीमाथि अण्डा प्रहार...

फ्रान्सका राष्ट्रपतिलाई थप्पड हान्ने व्यक्तिलाई चार महिना कारावास सजाय

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई थप्पड हान्ने डेमिएन टारेललाई त्यहाँको एक अदालतले चार महिनाको कारावास सजाय दिएको छ ।  उनलाई अन्य सजाय पनि दिइएको छ ।  बिहीवार ती २८ वर्षीय व्यक्ति अदालतमा उपस्थित भएका थिए । उनीमाथिको सुनुवाइ निकै द्रुत गतिमा गरिएको थियो । उनीविरुद्ध सार्वजनिक अधिकारीलाई आक्रमण गरेको आरोप छ जसको सजाय अधिकतम तीन वर्षको कारावास सजाय र ४५ हजार युरोको जरिवाना हुन्छ ।    अभियोजनकर्ताहरूले उनका लागि १८ महिनाको कारावासज सजायको मागदाबी गरेका थिए र अन्य जरिवाना पनि लगा...

फ्रान्सका राष्ट्रपति म्याक्रोनको गालामा प्पड

दक्षिण पूर्वी फ्रान्सको भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको गालामा एक युवकले थप्पड हानेका छन् ।

फ्रान्सका राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा थप्पड

२५ जेठ, काठमाडौं। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनलाई एक व्यक्तिले सार्वजनिक स्थानमा थप्पड हानेका छन् । देशको दक्षिण-पूर्वी क्षेत्रको औपचारिक भ्रमणको क्रममा हरियो टिसर्ट लगाएको व्यक्तिले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सो भिडियोमा उनी हिँडिरहेको समयमा थप्पड हानेको देखिन्छ । घटनापछि दुई जनालाई नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । सो व्यक्तिले […]