बल्ल बन्ने भयो अरुण गाउँपालिकाको कार्यालय भवन

काठमाडौं, ८ माघ । भोजपुरको अरुण गाउँपालिकाको प्रशासनिक भवन बन्ने भएको छ । गाउँपालिका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा तीन दिन अगाडि बसेको बैठकले गाउँपालिकाको प्रशासनिक कार्यालय भवन बनाउने निर्णय गरेको हो । अरुण गाउँपालिकामा तत्कालीन अध्यक्ष गजेन्द्रबहादुर कार्कीको पालामा गाउँपालिका भवन बनाउन बजेट विनियोजन गरेपनि भवन नबनी ‘फ्रिज’ भएर गएको थियो । खत्री अध्यक्ष भएर […]

सम्बन्धित सामग्री

भूकम्प प्रतिरोधी वडा कार्यालय भवन निर्माण

म्याग्दी, २५ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ । लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन निर्माणका लागि विसं २०७७ मा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । रु ५६ लाखमा ठेक्का सम्झौता भएको भवन निर्माणको काम १८ महिनामा सम्पन […]

तीन वर्षमै चुहिन थाल्यो घरेलु कार्यालय भवन

२३ भदौ, गलकोट । एउटा सरकारी कार्यालय भवन निर्माण भएको कति वर्षपछि मर्मत गर्नुपर्ला ? सरकारी मापदण्डमा निर्माण भएको पक्की भवन कम्तीमा पनि १०–१५ वर्ष त केही मर्मतै गर्नुपर्दैन । तर घरेलु तथा साना उद्योग कार्यालय बागलुङको भवन निर्माण सम्पन्न भएको तीन वर्षमै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । बाहिरबाट झट्ट हेर्दा भवन सुन्दर देखिए […]

वडा कार्यालय भवन बनाउन जग्गादान

काठमाडौँ,९ भदौ । गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराएका छन् । सो जग्गाको मूल्य २५ लाख बराबरको भएको जनाइएको छ । गौशाला नगर प्रमुख डा दिपेन्द्र महतोले जग्गा प्राप्तिपछि वडा कार्यालयको भवन निर्माणको काम थालिने जानकारी दिए । वडाका सबै बस्तीको पायक पर्नेगरी जग्गा उपलब्ध भएको […]

वडा कार्यालय भवन बनाउन जग्गादान

गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराएका छन्।...

तीन वटा वडा कार्यालय भवन निर्माण

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका विभिन्न तीन वटा वडा कार्यालय भवन निर्माण गरिएको छ । जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा दुई करोड नौ लाख ५४ हजारको लागतमा वडा नं ३, ४ र ५ को कार्यालय भवन निर्माण गरिएको हो । वडा नं ३ को पाहुँदुरमा ६९ लाख ८८ हजार ७४९, वडा नं ४ को बाँसखर्कमा ६९ लाख ३० हजार ५११ र  वडा नं ५ को झोवाङमा ७० लाख ३५ हजार ५६६ को लागतमा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।  दुईतले सुविधा सम्पन्न ती पक्की भवन निर्माणका लागि साझेदारी कार्यक्रमअनुसार कूल

बेनी नगरपालिकाद्वारा तीन वडा कार्यालय भवन निर्माण

म्याग्दीको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए ।  पात्लेखेत र वाखेत गाउँको सिमानामा रु. २० लाख खर्चेर हालै १० नम्बर वडाको तीन कोठे एक तले भवन निर्माण भएको थियो । बेनीको सामुदायिक चोकमा गत वर्ष वडा नम्बर ७ को भवन बनेको थियो ।  सात नम्बर वडाको भवनमा तला थप गर्न चालु आर्थिक वर्षमा विनियोजन भएको रु.आठ लाख बजेट कार्यान्वयनका लागि ठेक्का...

बेनी नगरपालिकाको तीन वडा कार्यालय भवन निर्माण

म्याग्दी – म्याग्दीको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ। बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो। नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघि नै भवन थिए। पात्लेखेत र वाखेत गाउँको सिमानामा रु २० लाख खर्चेर हालै १० नम्बर […]

बेनी नगरपालिकाद्वारा तीन वडा कार्यालय भवन निर्माण

म्याग्दी – जिल्लाको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए । पात्लेखेत र वाखेत गाउँको सिमानामा रु. २० लाख खर्चेर हालै […]

वडा कार्यालय भवन शिलान्यास

काठमाडौँ, ३० साउन: काठमाडौँ महानगरपालिका वडा नं १६ को कार्यालय भवन शिलान्यास गरिएको छ । महानगरपालिकाको रु ११ करोड ५२ लाख १२ हजार ६७६ लागतमा चमती बालाजुमा निर्माण हुन लागेको उक्त भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शिलान्यास गरे । प्रमुख शाक्यले महानगरपालिकाको पहिलो बैठकमा काठमाडौँका सबै वडाभित्र वडा कार्यालय […]

इटहरीमा वडा कार्यालय भवन निर्माणमा तिव्रता

इटहरी / इटहरी उपमहानगरमा वडा कार्यालय भवन निर्माणलाई तिव्रता दिइएको छ । यहि आर्थिक बर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने योजना छ । यसैक्रममा दुइहप्ताका विचमा तीन वटा वडा कार्यालय भवन शिल्यान्यास गरिएको छ । वडा नम्वर ५,९ र ८ मा भवन शिल्यान्यास गरिएको हो । विहान उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर... The post इटहरीमा वडा कार्यालय भवन निर्माणमा तिव्रता appeared first on Purbeli News.