जनकपुरधाम– पार्टी विभाजनपछि निर्वाचन कार्यालयमा जनप्रतिनिधिहरु पार्टी रोजिरहेको समय जनप्रतिनिधिहरुलाई आफ्नो पक्षमा तान्न जसपा र लोसपाका अध्यक्ष जनकपुरधाम पुगेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी अहिले जनप्रतिनिधिहरुलाई आफ्नो पक्षमा तान्न जनकपुरधाममै बसेका हुन्। बुधबार लोसपा अध्यक्ष ठाकुरसहित शीर्ष नेताहरु जनकपुरधाम आएका […]