गगन थापाको प्रश्न : नेपालको संविधान भन्दा माथि कोही हुन्छ ?

काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नहुने दाबी गरेका छन् । उनले यस्ता ‘हावा कुरा’ नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले विगतका सम्झौताहरुको फर्म्याटमै एमसीसी सम्झौता रहेकोले झुट नबोल्न अन्य दलका सांसद र नेताहरुलाई आग्रह गरेका हुन् […] The post गगन थापाको प्रश्न : नेपालको संविधान भन्दा माथि कोही हुन्छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेपालको संविधान उत्कृष्ट : राजदूत खत्री

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभएको छ । संविधानले नागरिकको न्यूनतम अधिकार सुरक्षित गर्दै प्रजातन्त्र, आवधिक निर्वाचन, समावेशी समानुपातिक सहभागितालाई आत्मसात गरेको भन्दै संविधान निकै राम्रो बनेको बताउनुभयो । बिहीबार वाशिङ्टन डिसीमा नेपालको राष्ट्रिय दिवसका अवसरमा आयोजित समारोहमा राजदूत खत्रीले प्रजातान्त्रिक अभ्यासअनुरुप सङ्घीय, प्रादेशिक र स्थानीय तहको दुईपटक आवधिक …

नेपालको संविधान र ओली-मोदी टक्कर

भोलोदिमिर जेलेन्स्की नेतृत्वको युक्रेन सिध्याउन पुटिन नेतृत्वको रूसले युद्ध छेडेको संसारले देख्यो तर नेपालमा राष्ट्रियताको लागि केपी शर्मा ओलीको संघर्ष कमैले देखे । इतिहासको नजरमा सत्य सधैं ओझेलमा पर्ने छैन ।

नेपालको संविधान विश्वमै नमूना : मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताउनुभएको छ । राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उहाँले उल्लेख गर्नुभयो । एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको …

नेपालको संविधान जारी भएको आज ७ बर्ष पुरा

काठमाडौं । नेपालको संविधान-२०७२ जारी भएको आज ७ बर्ष पुरा भएको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम सहित आठौं संविधान दिवस मनाइँदैछ । जनताको […] The post नेपालको संविधान जारी भएको आज ७ बर्ष पुरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालको संविधान जारी भएपछि १६१ ऐन निर्माण

काठमाडौँ– नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ । सरकारले आज सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधान, सङ्घीयताको मर्म र अदालतको आदेशबमोजिम नयाँ ऐन निर्माणका लागि १९४ विषयमा अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरिएको समेत प्रगति विवरणमा […]

नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा सधैं माथि

नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा सधैं माथि रहने भन्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सरकारलाई जवाफ पठाएको छ ।एमसीसी नेपालको संविधानभन्दा माथि रहेको भन्दै केही राजनीतिक दलले विरोध गरेका कारण अर्थ मन्त्रालयले शुक्रबार एमसीसी सम्झौताका अन्य विवादित विषयसमेत समेटेर वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो ।अर्थ मन्त्रालयको पत्रको जवाफ बुधबार सरकारलाई अमेरिकी राजदूतावासमार्फत पठाउँदै एमसीसीले […]

म हुँ नेपालको संविधान!

बितेका छ महिना पुसदेखि जेठसम्ममा जुन पीडा भो- नितान्त क्रुर विभत्स रह्यो भोक्ता म संविधान हो!