सडक दुर्घटना न्यूनीकरणका लागि बत्ती जडान

काठमाडौँ,९ भदौ । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार क्षेत्रमा रातिका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि सडक बत्ती जडानको कार्य अगाडि बढाइएको छ । बजार क्षेत्रका टोल–टोलमा आवश्यकताका आधारमा सडक बत्ती जडानको कार्य सुरु गरिएको छ । सवारी दुर्घटना न्यूनीकरणसँगै चोरीलगायतका अवाञ्छित कार्य रोक्नका लागि स्थानीय बासिन्दाको मागका आधारमा सडक बत्ती जडानकार्य अगाडि बढाइएको वडाध्यक्ष सुशील […]

सम्बन्धित सामग्री

‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत सिसी क्यामरा र सडक बत्ती जडान

काठमाडौँ– चन्द्रागिरि नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत आवश्यकताका आधारमा नगर क्षेत्रमा थप सिसी क्यामरा र सडक बत्ती जडान गर्ने भएको छ । नगरपालिकाले पहिलो चरणमा कलङ्की–नागढुङ्गा–पिपलामोड सडक खण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो । यसबाट सो राजमार्गमा सडक दुर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो । […]