खाद्यन्न अभावमा जंगली खाने चिज गिठ्ठा सिस्नुलगायतका खाद्य वस्तुको जोहो गर्दै आएका बेनीघाट रोराङ गाउँपालिका–८ कय यारवाङ, भारिङटार, जिरवाङ, केत्तुङ, दुङवाङ, धाङमाङ, साचाक, मिजार गाउँ र वरपुरलगायतका गाँउमा विभिन्न मनकारी व्यक्तिहरू र संघ–संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत खाद्य सामग्री वितरण गरेका छन् । जेठ २० गते कारोबार दैनिक र त्यसपछि विभिन्न पत्रपत्रिका अनलाइनमा समाचार आएपछि कोरोना संक्रमण […]