फिफा सर्वश्रेष्ठ खेलाडीको सूचीमा मेस्सी, हालान्ड र एमबाप्पे, कसले जित्ला अवार्ड ? (भिडियो)

यी तीनमध्ये एकले फिफा सर्वोकृष्ट खेलाडीको उपाधि हात पार्नेछन् । यसअघि बालुन डि’ओरको शीर्ष तीनमा पनि मेस्सी, हालान्ड र एमबाप्पे नै अन्तिम तीनसम्म पुगेका थिए । मेस्सीले आठपटक बालुन डि’ओर जितेर इतिहास रचिसकेका छन् ।

सम्बन्धित सामग्री

हालान्ड र साम केरले जिते फुटबल राइटर्स एसोसिएसन अवार्ड

२९ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड र चेल्सीकी सा केरले फुटबल राइटर्स एसोसिएसन अवार्ड जितेका छन् । फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) ले प्रदान गर्ने यस अवार्डमा हालान्ड पुरुषतर्फ र केर महिलातर्फ वर्षको उत्कृष्ट फुटबलर घोषिच भएका हुन् । नर्वेका हालान्डले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै सिटीका लागि ५१ गोल गरिसकेका छन् । […]

फिफा बेस्ट अवार्ड : मेस्सीसहित मनोनयनमा को–को परे ?

सन् २०२२ को फिफा बेस्ट अवार्डको मनोनयनको सर्टलिस्ट सार्वजनिक गरिएको छ । यस अवार्ड अन्तरगत उत्कृष्ट पुरुष खेलाडीको मनोनयन सूचीमा विश्वविजेता अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीसहित जुलियन अल्भारेज, जुड बेलिङहम, करिम बेन्जेमा र केभिन डि ब्रयुना