फिफा बेस्ट अवार्ड : मेस्सीसहित मनोनयनमा को–को परे ?
सन् २०२२ को फिफा बेस्ट अवार्डको मनोनयनको सर्टलिस्ट सार्वजनिक गरिएको छ । यस अवार्ड अन्तरगत उत्कृष्ट पुरुष खेलाडीको मनोनयन सूचीमा विश्वविजेता अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीसहित जुलियन अल्भारेज, जुड बेलिङहम, करिम बेन्जेमा र केभिन डि ब्रयुना
काठमाडौं, २ माघ। वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले हात पारेका छन्। इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन्। पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पे उत्कृष्ट खेलाडीको दौडमा तेस्रो भए।३६ वर्षीय मेस्सीले जुनमा अमेरिकी मेजर लिग सकर एमएलएस क्लब इन्टर मियामीमा सर्नुअघि सन् २०२३ को सुरुवात पीएसजीबाट गरेका थिए।
काठमाडाैं । विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर । वर्षभरको प्रदर्शनका आधारमा विश्वभरबाट एक जनालाई यो अवार्ड दिने गरिएको छ। विगतमा बेलोन डीओर विजेताको घोषणापछि फिफा बेस्ट प्लेयर पाउने खेलाडीबारे अनुमान सहजै लगाउन सकिन्थ्यो । दुवै अवार्ड प्राय एउटै खेलाडीले पाउने गरेको भएपनि यसपटक त्यस्तो भएन । बेलोन […]
४ माघ, काठमाडौं । लियोनल मेस्सी र मोहम्मद सलाहलाई पछि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा बेस्ट अवार्ड २०२१ को उपाधि जितेका छन् । ३३ वर्षीय लेवान्डोस्कीको यो लगातार दोस्रो बेष्ट अवार्ड हो । उनले सन् २०२० मा पनि यो उपाधि जितेका थिए । अवार्ड जितेपछि खुसी व्यक्त गर्दै गर्वको महसुस भएको बताएका छन् […]